काठमाडौं । सहकारीको छानविन समितिले दिएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा रवि लामिछाने संलग्न नरहेको प्रतिवेदन दिइएको छ । यद्यपि यसरी गैरकानूनी रुपमा गोर्खा मिडियामा आएको रकम खर्च गर्न भने नेतृत्वदायी भूमिका रवि लामिछानेले खेलेको निष्कर्श पनि प्रतिवेदनमा छ । प्रतिवेदनले यसका लागि के कस्तो सजाय हुने हो कारवाही अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।यस्तो…