प्रसाईंले आत्मसमर्पण नगर्ने प्रहरी निष्कर्श, पक्राउ गर्ने महानिरीक्षकको दाबी

नेपाल प्रहरीका प्रमुख दिपक थापाले आपराधिक सोच भएको व्यक्तिले सहजै गिरफ्तारी नदिने बताएका छन् ।राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो भनाई राख्ने क्रममा उनले यस्तो बताएका हुन् । दुर्गा प्रसाईंप्रति लक्षित गर्दैै उनले प्रहरीले किन टायरमा गोली हानेन भन्ने प्रश्नमा ढोका हातैले फोडेको प्रतिक्रिया दिए । भिड नभड्कियोस् भनेर फेरि तीनकुने नै ल्याएर छोडिएको सम्म…