भिडियो कलमार्फत अश्लिल सामग्री बनाएर बेच्ने रमेश पक्राउ

नेपाल तथा अन्य देशमा रहेका नेपालीहरूसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराएको आरोपमा १ जना पक्राउ परेका छन् । महिलाको अश्लील सामग्री बनाएर बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भइ जिल्ला काठमाडौंको टोखा नगरपालिका…