काठमाडौं । एउटा रूसी लोककथा छ। एकजना धनी जागिरदार थियो, गाउँका अरु गरीब थिए। जागिरदार यति लोभी थिए की कसैलाई एक गिलास पानी दिन पनि आफ्नो ज्यान बलिदान दिए बराबर गाह्रो मान्थे । एक दिन जागिरदारको घरमा खानेकुरा खाएर देखाइदिने बाजी चल्यो। एउटा किसानले भन्यो,‘म जागिरदारको घरमा खाना खान सक्छु।’ त्यसमा दोस्रो किसानले भन्यो,‘यो असम्भव…