सोमबार थुनछेक बहस हुनेभएपछि रवि लामिछाने हिरासतमै, सांसद पद निलम्बन गर्ने पत्र काठमाडौंमा

लेखनाथ । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई हिरासतमै फर्काइएको छ। कात्तिक २ गते काठामाडौँबाट पक्राउ परेका लामिछानेलाई देशका विभिन्न ठाउँका सहकारी ठगी प्रकरणमा बयानका लागि लगिए पनि बयान सकिएपछि कास्कीमै राखिएको थियो। जिल्ला अदालत कास्कीमा आइतबार लामिछानेलाई…