छोराको करोडौं क्रिप्टोमा आँखा लगाएपछि बाबुको अपहरण, प्रहरीले गरायो अपहरणमुक्त

तेल अभिभ । फ्रान्सको राजधानी पेरिसमा क्रिप्टो करोडपति छोराबाट फिरौती असुल पार्न अपहरण गरिएका एक व्यक्तिलाई छुटाउन फ्रान्सेली प्रहरी सफल भएको छ । गत हप्ता अपहरणमा परेका ती व्यक्तिलाई खोज्न प्रहरीले सप्ताहन्तमा छापा मारेको अभियोजनकर्ताले बताएका छन् । अभियोजनकर्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ती व्यक्तिको पहिचान नखुलाइएको तर पेरिसको उपनगर एसोनबाट शनिबार राति…