एन्थोनी एल्बानिजी तीन वर्ष अघि प्रधानमन्त्री हुँदै गर्दा पार्टीभित्र र बाहिर उनलाई चमत्कारिक नेता भन्दा पनि संयोजनकारी नेतृत्वका रुपमा धेरैले हेरेका थिए । तनि वर्षमा परिस्थिति यसरी फेरियो कि उनी केभिन रुड र बब हककै जस्तो चमत्कारिक, ऐतिहासिक जीत पार्टीलाई दिलाउने नेताका रुपमा स्थापित भएका छन् । आंकलन गरिएको जस्तो हंग पार्लियामेन्ट बन्ने अनुमानहरुलाई गलत…