न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’

काठमाडौँ । ‘डियर सवि जीवन यस्तो होस् तिमीलाई सम्झिने मात्र काम होस् माया यस्तो होस् भित्ता–भित्तामा तिम्रो नाम होस् ।’ गत असारमा सडक डिभिजन काठमाडौँले सडक विभागअन्तर्गतका सडक छेउमा रहेका बिजुलीका पोलमा सवि (सडक विभाग) लेखेपछि काठमाडौँका मेयर बालेन्द्र शाह ‘बालेन’ले यो स्ट्याटस लेखेका थिए । त्यसअघि बालेन र विभागबिच न्यूरोडमा सडक मर्मतको सन्दर्भमा ठुलो…