जेलमा के गर्दैछन् दुर्गा प्रसाईं ? रविन्द्र मिश्र र धवल शमशेरसँग हुँदैन भेट !

काठमाडौं ।दुर्गा प्रसाईं यतिबेला जेलमा छन् । त्यही जेल जहाँ यसअघि नै पक्राउ परेर राखिएका धवलशमशेर र रविन्द्र मिश्र पनि छन् । एउटै उद्देश्य, मुद्दा एउटै तर १७ दिनपछि दुर्गा प्रसाईं जेलको छिंडीमा पुगेका हुन् । म्याद थप गरेर १२ दिन अनुसन्धान गर्ने अनुमति प्रहरीले पाएको छ । प्रहरी हिरासतमा रहँदा उनी विन्दास देखिन्छन् ।…