अमेरिकाले युक्रेनको प्राकृतिक श्रोत र ऊर्जा सम्पत्तिमा लगानी गर्न कोष बनाउने

युक्रेन र अमेरिकाबीच युक्रेनको प्राकृतिक स्रोत र ऊर्जा सम्पत्तिमा लगानी गर्न कोष स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। युक्रेनका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री युलिया स्विरिडेन्को र अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले सम्झौतापत्रमा भर्चुअल रूपमा हस्ताक्षर गरेको फाइनान्सियल टाइम्सले जनाएको छ। समझदारीपत्रमा हस्ताक्षर भएपछि अमेरिका र युक्रेनबीचको खनिज सम्झौता हुने बाटो खोलेको बताइएको छ। समझदारीपत्रमा के छ भनेर…