काठमाडौं । राप्रपाका नेता रविन्द्र मिश्रले जेलबाट छुटेपछि अहिले नै धेरै खुशी हुने अवस्था नभएको बताएका छन् । बन्दी प्रत्यक्षीकरणको निवेदन समेत परेको अवस्थामा सरकारले म्याद थप गर्न माग गरेकोमा न्यायाधीशहरुले थप दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने उचित कारण नभएको भन्दै दैनिक हाजिरी जमानीमा छोड्न आदेश दिएका छन् । यसको अर्थ उनी हरेक दिन प्रहरी…