लुम्बिनी प्रदेश सांसद गीता गुरुङ बेलायत पलायन, उतैबाट पठाइन् राजीनामा

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ बेलायतमा बसेर उतैबाट राजीनामा पत्र पठाएकी छिन् । नेपालको कुनैपनि सांसदले बहाल रहेकै बेलामा विदेश पलायन भएको पहिलो घटना बनेको छ । गीता समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् । मंगलबार उनले श्रीमान् कैलाश गुरुङमार्फत् बेलायतबाटै हस्तलिखित राजीनामा पत्र लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीसमक्ष पठाएकी…