पूर्वप्रधानमन्त्री ओलीलाई हराउँदै भावी प्रधानमन्त्री घोषित बालेन झापामा विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको चर्चाको केन्द्रमा रहेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र साह ठूलो मतान्तरसहित विजयी भएका छन् । रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा मैदानमा उतारेको बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । ओलीलाई उनले ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार…