काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नव निर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिने भएको छ । रास्वपाले भोलि मंगलबार र बुधबार अभिमुखीकरण सञ्चालन गर्ने भएको हो। नयाँ सांसदहरूलाई सांसदहरूको काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण, कार्यदिशाबारे सुसूचित गर्न, काममा एकरूपता कायम गर्न प्रशिक्षित गर्न लागेको हो। साथै मिडियाहरुसँग कसरी बोल्ने, के बोल्ने, संसदमा बोल्दा राख्नुपर्ने मर्यादा लगायतमा…