जेन्जी आन्दोलन दमनको आरोप लागेका पूर्वगृहमन्त्री रमेश लेखकलाई आयोगले बोलायो बयानमा

काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ। आन्दोलनमा धेरैजनाको गोली लागेर ज्यान गएपछि राजीनामा दिएका गृहमन्त्रीलाई कसको आदेशले यस्तो भएको हो भन्ने विषयमा बयान लिन खोजिएको हो । मंगलबार आयोगले बयानका लागि लेखकलाई शुक्रबारका लागि बोलाउने गरी पत्र लेखेको…