टी-२० आईको फाइनलमा नेपाल नेदरल्यान्ड्विरुद्ध व्याटिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा भएको टसमा कप्तान रोहितकुमार पौडेलले टस जितेर नेदरल्यान्ड्विरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। सिरिजको अन्तिम खेलमा मंगलबार नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन। आज नेदरल्यान्ड्लाई पराजित गर्दै नेपाल घरेलु मैदानमा टी–२० आई…