काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय कायम गर्न नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् । उनले भावी चुनौतीलाई सामना गर्दै नयाँ समीकरण अगाडि बढ्ने बताए। बुधबार गृहमन्त्रालयमा पत्रकारसम्मेलन गर्दै विगतको समीकरणफलदायी नभएको भन्दै नयाँ समीकरणबाट जनताको चहानापूरा गर्नुपर्ने बताए। उनले भने, ‘नयाँ समीकरणको औचित्य…