आइसिसी टी–२० विश्वकप : बंगलादेश अन्तिम आठबाट बाहिरियो

काठमाडौं । आइसिसी टी– २० विश्वकपअन्तर्गत ‘सुपर–८’मा भारतले लगातार दोस्रो जित निकालेको छ। यो सँगै भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनेको छ। शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ४६ रनमा समेटियो। बंगलादेशका कप्तान…