कोपा अमेरिका : अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना शतप्रतिशत जीतका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान भएको समूह एको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गरेको हो। स्टार खेलाडी लियोनल मेस्सीलाई विश्राम दिइएको खेलमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दुवै गोल गरेका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४७ औं मिनेटमा मार्टिनेजेल एन्जल डी मारियाको…