बागलुङ बडिगाड पहिरो : मृतकको सङ्ख्या आठ पुग्यो

बागलुङ । सोमबार रातिको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना पहिरोमा परेर गम्भीर घाइते भएको बागलुङका सहायक प्रमुख जिल्लाअधिकारी चित्राङ्गगत बरालले जानकारी…