काठमाडौं । एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आठवटा मन्त्रालयको भार थपिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरुले सम्हालेका मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री दाहालले स्वयंले सम्हाल्ने गरी तोकेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विहीबार एक विज्ञप्ति जारी गर्दै…