काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना अध्यक्ष रवि लामिछानेको नाम सहकारीको बचन रकम अवैध अपचलनमा मुछिएपछि संसदीय छानबिनको माग गरेर संसदमा विरोध गरिरहेको नेपाली कांग्रेसलाई जवाफ दिनेगरी विगतदेखिको छानबिनको माग गर्न थालेको छ। महामन्त्री थापाले त्यसैको…