संघीय गठबन्धनको लाभ उठाउँदै जनमत पार्टी मधेश प्रदेशको नेतृत्वमा पुग्दै

काठमाडौं । जनमत पार्टीका सतिशकुमार सिंहमधेश प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ। जनमत पार्टीले सिंहलाई मुख्यमन्त्री पदमा अघि सार्ने निर्णय गरिसकेको छ। जनमत पार्टी कुनैबेला विखण्डनवादी गतिविधिमा सक्रिय देखिएका सीके राउत नेतृत्वको पार्टी हो। सप्तरीबाट उपेन्द्र यादवलाई ठूलो मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्य चुनिएका राउतले मधेश प्रदेशको राजनीतिमा नेतृत्व गर्ने अवसर पाएका छन्। संघीय…