काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ। अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्टइन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो। आइसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टिमलाई यो सिरिजले महत्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ। वेस्टइन्डिजले नेपालविरुद्धका सिरिजका लागि अनुभवि खेलाडीहरुलाई मौका दिएको छ। कप्तानको रूपमा अनुभवी…