टस जितेर वेष्ट इण्डिज ‘ए’ले नेपाललाई दियो फिल्डिङको निम्तो, नेपाली टोलीमा चार परिवर्तन

काठमाडौं । टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेलमा वेष्ट इण्डिज ‘ए’ ले पहिले व्याटिङ गर्ने निणर्य गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेष्ट इण्डिज ‘ए’ टोलीले टस जितेर ब्याटिङ रोजेको छ। यो सँगै नेपालले पहिले बलिङ गर्दै छ। आज कप्तान रोहित पौडेलसँगै अन्य तीन खेलाडी टोलीमा समावेश छैनन। कप्तानी दिपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन् । नेपाली टोलीले चार…