नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको पहिलो मैत्रिपूर्ण टी-२० प्रतियोगिता आजदेखि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ‘ए’ टोलीले शनिबारपहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगिता खेल्दै छन्। खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरस्थित मैदानमा शुरु हुनेछ। नेपाल र वेष्ट इण्डिजबीच टी–२० खेलको शृङ्खलाको पाँच खेलहुने छ । नेपाल क्रिकेट संघ (क्यान) को तालिका अनुसार शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलाइने छ। दोस्रो खेल…