साउन ४ मा ‘सतीदेवी’

काठमाडौँ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गते रिलिज हुने भएको छ। नारी प्रधान फिल्मले बाबु र छोरीहरु बीचको मिहीन स्नेह, सम्बन्धको आरोह अवरोहलाई प्रस्तुत गरेको छ। फिल्ममा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु,…