मे १३ मा ब्रिजबेनमा ‘बोक्सीको घर’ लाग्दै

ब्रिजवेन, अष्ट्रेलिया । अभिनेत्री केकी अधिकारीको प्रस्तुतिमा निर्मित फिल्म ‘बोक्सीको घर’ क्वीन्सल्याण्डको ब्रिजवेनमा प्रदर्शन हुँदैछ। मे १३ तारिख फाइभ स्टार सिनेमा घर न्यु फार्ममा फिल्म 'बोक्सीको घर' प्रदर्शन हुने भएको हो।  आइतबार साँझ ५ः४५ बाट सुरु हुने फिल्म ‘बोक्सीको घर’ को ब्रिजवेन शो को बुकिङ खुला गरिएको अमृत खत्रीले जानकारी दिएका छन्। ट्रिपल एन र…