काठमाडौं, १४ पुस । बंगलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ च्याम्पियन नेपाली टोलीका खेलाडीलाई सरकारले जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ जना खेलाडीलाई जनही पाँच लाख, दुई जना प्रशिक्षकलाई तीन÷तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने…