काठमाडौं, २६ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबको खेल बराबरीमा सकिएको छ । काठमाडौंको दशरथ रंगशालामा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले । दुवै टोलीले गोल गर्ने केही राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजको बराबरीसँगै थ्री स्टार चार खेलमा पाँच अङ्क…