काठमाडौँ । डेनमार्कलाई हराउँदै आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप फुटलबको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा सोमबार भएको प्रि–क्वार्टरफाइनल खेलमा डेनमार्कलाई २–० गोलले पराजित गर्दै अस्ट्रेलिया अन्तिम ८ मा प्रवेश गरेको हो। खेल हेर्न ७५ हजार ८७४ दर्शक आएका थिए । अस्ट्रेलियालाई जित दिलाउन केटलिन फोर्ड र हेले रासोले एक-एक गोल गरे। फोर्डले…