एसिया कप : भारतसँग नेपाल पराजित

काठमाडौँ । पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपाल दोस्रो खेलमा भारतसँग पराजित भएको छ। सोमबार श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो। जितसँगै भारत एशिया कपको सुपर चारमा पुगेको छ। वर्षाले प्रभावित खेलमा भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाएर पाएको १४५ रनको लक्ष्य पुरा गरेको थियो । बर्षाले…