काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ। समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो। यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन तथा दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो। आइतबारको खेलमा ४० रनको लक्ष्य नेपालले १३ ओभर…