काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार तेस्रो जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा अल नासरले अल हाजमलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले एक गोल र दुई गोल असिस्ट गरेका थिए। योसँगै रोनाल्डोले आफ्नो क्यारियरमा क्लब र देश गरेर ८५० गोल गर्दै नयाँ किर्तिमान बनाएका…