काठमाडौँ । आज यहाँ एक कार्यक्रमको आयोजना गर्दै अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले लेखेको पुस्तक ‘पानीफोटोः पानादेखि पर्दासम्म’ लोकार्पण गरिएको छ। अभिनेता लामिछानेसँग काम गर्नुभएका निर्देशकहरू मनोज पण्डित, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, अशोक शर्मा र अभिनेत्रीहरू स्वस्तिमा खड्का, ऋचा शर्मा, सुरक्षा पन्त, मलिका महतलगायतले पुस्तक संयुक्त रुपमा लोकार्पण गरे। लेखक लामिछानेले नाटकपछि चलचित्रका रुपमा…