प्रवासीको कथामा ‘परदेशी २’

काठमाडौँ । नारायण रायमाझीले निर्देशन गरेको चलचित्र ‘परदेशी–२’ यही असोज २६ देखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले मितिसँगै चलचित्रमा समावेश ‘हिजो काम’ बोलको गीतसमेत सार्वजनिक गरेको छ। गीतमा परदेशमा बसिरहेका नेपालीको पीडालाई देखाइएको छ। चलचित्रमा परदेशीको जीवन देखाइएको निर्देशक रायमाझीले जानकारी दिए। उनले भने, “हाम्रो समाजकै कथालाई पर्दामा ल्याएको छु। मेरा अघिल्ला चलचित्रझैँ यो…