मेलबर्न अष्ट्रेलिया । भिक्टोरियामा रहेका नेपालीसहितका समूदायले भिक्टोरिया राज्यको संसद् भवन अगाडी प्रदर्शन गर्ने भएका छन्। सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै उनीहरूले आज (शनिवार) संसद् भवन अगाडी प्रदर्शन गर्ने लागेका हुन्। शनिवार दिउँसो १ बजे र्यालीको आयोजना गरिएको छ। आपराधिक समूहबाट नेपाली किशोरमाथि भएको आक्रमणका घटनाको विरोध स्वरूप गर्न लागिएको र्यालीमा सबैलाई अपस्थितिका लागि परिवारले…