शेयर बजारमा सुधार, साढे ६९ अंकभन्दा धेरैले बढ्यो

काठमाडौं, ३० कात्तिक । शेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । नेप्से परिसूचक आज ६९ दशमलव २२ अंकले बढेर २ हजार ७ सय ८४ दशमलव ५८ बिन्दुमा पुगेको छ । आज बिमा, विकास बैंक, उत्पादन, हाइड्रो र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ । २ सय २७ कम्पनीका १ करोड ९३…