काठमाडौँ । जुम्लाकी रास्वपा उम्मेदवार विनिता कठायत राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीबीच जुहारी चलेको छ । जुम्लाको विकासभन्दा पनि आरोपको केन्द्रमा शाहीले सम्बन्धको दुरुपयोग गरेर घण्टीवाहक उम्मेद्वारलाई भोट नहाल्न आग्रह गर्न थालेपछि कठायत आक्रोशित भएकी छिन् । पत्रकार सम्मेलन गर्दै कठायतले बालेन साह र रवि लामिछानेको औंला समाएर चुनाव जित्ने दाउमा शाही लागेको आरोप लगाइन् ।…