पाँच हजार नेपालीले मध्यपूर्वबाट नेपाल फर्किन चाहने सूचिमा नाम गराए दर्ता

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बिच पाँच हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको प्रेस ब्रिफिङमा सो जानकारी दिइएको हो । ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसियामा रहेका नेपाली नागरिकको अवस्था अद्यावधिक गर्न कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा पाँच…