नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजित शाक्यलाई पक्राउ गरेको छ।नियमविपरीत सुपर एजेन्ट बनाई रेमिट्यान्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रालिलाई एड्भान्स रकम दिएको र उक्त प्रभु म्यानेजमेन्ट प्रालिसँग रेमिट कारोबार स्थगित भएपछि नेपाल राष्ट्र बैंकको निर्देशन तथा कानुन विपरीत लामो समयसम्म स्वार्थसमूहलाई उक्त रकम प्रयोग गर्न दिएको उनीमाथि आरोप छ।सीआईबीका…