मेलबर्नको स्ट्राथमोरस्थित एक घरमा गरिएको ठूलो स्तरको हतियार छापामारीमा आक्रमणका लागि प्रयोग हुने राइफल तथा घरमै बनाइएका बन्दुकसहित २३ वटा हतियार बरामद गरिएको छ। सोमबार मिल पार्क डिभिजनल रिस्पोन्स युनिटका प्रहरीले पेक एभेन्युमा रहेको उक्त घरमा छापा मार्दै २३ वटा विभिन्न प्रकारका हतियार जफत गरेका हुन्। बरामद गरिएका हतियारमा एआर–१५ सेमी–अटोमेटिक आक्रमण राइफल, अटोमेटिक पिस्तोल,…