एआईजी पोखरेलको रिट सर्वोच्चबाट खारेज, अब राजीनामा दिने तयारीमा

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा। कुमार चुडालको संयुक्त इजलासले आईजीपी बढुवाविरुद्ध एआईजी पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो। आईजीपी नियुक्तिविरुद्धको मुद्दामा शुक्रबार एआईजी पोखरेल पक्षका वकिलले जवाफी बहस गरेसँगै फैसला आएको हो। कामु…