राष्ट्रपति भण्डारीद्वारा भोटो जात्राको अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो जात्राको अवलोकन गर्नुभएको छ। ललितपुरको जावलाखेल पुगेर वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन शनिबार भोटो  देखाउने जात्राकाे अवलाेकन गर्नुभएकाे हो।  राष्ट्रपति भण्डारीले जावलाखेल पुगेर जात्राको अवलोकन गर्नुभएको हो। भोटो देखाउने जात्रामा राष्ट्रपति भण्डारीसहित विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।  रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्याइएको…