काठमाडौं, २९ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पठाउन आदेश गरेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि, विधानविपरीत काम गरेको भन्दै १४ जना सांसदमाथि कारबाहीको मागसहित सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो । १४ सांसदमाथिको मुद्दा अन्तरिम आदेश माग भएको…