मेलबर्न अष्ट्रेलिया । यो वर्षको दसैंको टीकाको उत्तम साइत असोज १९ गते ११ः५१ बजे जुरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइत जुराएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको बिहीबार बसेको बैठकले टीकाको साइत र तालिका निकालेका हुन्। अन्तर्राष्ट्रिय…