मेलबर्न अष्ट्रेलिया । गैर आवसीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले आयोजना गरेको नेपाल फेस्टिभल मेलबर्न २०२२ भव्यताका साथ सम्पन्न भएको छ । शनिबार फेडेरेशन स्कयरमा भएको उक्त कार्यक्रममा हजारौ नेपालीले सहभागिता जनाएका थिए। फेस्टिभलमा सहभागिता हुन अष्ट्रेलियाको विभिन्न राज्यबाट एनआरएनएका पदाधिकारी लगायत अन्य व्यक्तिहरू मेलबर्न आएका थिए । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोख्रेल प्रमुख अतिथि…