काठमाडौं १ मा प्रकाशमानको अग्रता, पछ्याउँदै रवीन्द्र मिश्र

काठमाडौं १ मा प्रकाशमानको अग्रता, पछ्याउँदै रवीन्द्र मिश्र


काठमाडौँ ।

काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।

सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् । एमालेका किरण पौडेल तेस्रोमा छन् । उनले ४९६ मत पाएका छन् । रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन्।