डडेल्धुरामा देउवाको अग्रता, पछ्याउँदै सागर ढकाल

डडेल्धुरामा देउवाको अग्रता, पछ्याउँदै सागर ढकाल


काठमाडौँ ।

प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन्। १००० मत गन्दा देउवाले ४६३ मत पाएका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले २४१ मत पाएका छ भने नेपाली कांग्रेस ९वीपी०का कर्णबहादुर मल्लले २०९ मत पाएका छन् ।