चितवन–२ : एमालेको सुरुवाती अग्रता, रवि लामिछाने तेस्रो स्थानमा

चितवन–२ : एमालेको सुरुवाती अग्रता, रवि लामिछाने तेस्रो स्थानमा


काठमाडौँ ।

चितवन २ को मतगणना सुरु भएको छ। अहिलेसम्म जम्मा ३ सय मत गणना भएको छ। जसमा नेकपा एमालेका उमेदवार कृष्णभक्त पोखरेलले १५० मतका साथ सुरवाती अग्रता लिएका छन्।

कांग्रेसका उमेश श्रेष्ठले ९७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २५ मत प्राप्त गरेका छन् ।