काठमाडौं, २४ चैत । मन्त्रिपरिषद्को बिहीबारको बैठकले राजदूत रिक्त रहेका २० देशमा नियुक्ति सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले चीनका लागि विष्णुपुकार श्रेष्ठलाई नियुक्ति सिफारिस गरेको छ ।राजनीतिक नियुक्तिबाट १२ जना र परराष्ट्र मन्त्रालयका ८ जनालाई राजदूतमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।राजनीतिक कोटाबाट सिफारिस भएका १२ जना को को ?विष्णुपुकार श्रेष्ठ, चीनदानबहादुर तामाङ, दक्षिण…